कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु

केन्द्रभाग मिडिया

काठमाडौं।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो ।

बैठकले भदौ २४ गतेदेखि सुरु हुने पार्टीको वडा अधिवेशन सार्ने तयारी गर्ने जनाइएको छ ।

  • २१ भाद्र २०८३, आईतवार १४:२९ प्रकाशित