काठमाडौं ।
साताको कारोबारको पाचौ दिन बिहीवार आज सुनको मूल्य बढेको छ।
हिजो ८ हजार ८०० रुपैयाँले घटेको सुनको मुल्य आज फेरि तोलामा ७ हजार ६०० रुपैयाँले बढेको छ ।आज सुन तोलाको ३ हजार ४ सय ९०० रुपैयाँमा कारोबार भईरहेको छ ।
हिजो सुन प्रतितोला २९७३०० रुपैयाँमा कारोबार भएको थियो ।
यता चाँदीको मूल्य १४५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ४ हजार ७२५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।












