काठमाडौं ।
रसुवास्थित भोटेकोसी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएकाहरुको सुरक्षा निकायहरुले खोजी तथा उद्धार कार्यतलाई तीव्र पारेका छन् । राष्टिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हालसम्म उद्धार भएका ५ सय ७० जनाको विवरण सार्वजनिक गरेको छ ।
अहिलेसम्म ३८९ जनाको शव भेट्टिएको र ९७७ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको पनि प्रहरीले जनाएको छ।
यी हुन् उद्धार भएकाहरु













