१३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगियो

केन्द्रभाग मिडिया

 

काठमाडौं ।

रसुवामा आएको बाढीमा घाइते भएका मध्ये १३ जनालाई उद्धार गरेर उपचारका लागि काठमाडौं लगिएको छ ।

उपचारका लागि काठमाडौं ल्याइएकाहरुलाई विभिन्न अस्पतालहरुमा उपचार सुरु गरिएको छ। उनीहरुलाई हेलिकप्टरमार्फत उद्धार गरेर लगिएको हो।

यसरी उद्धार गरेर उपचारका लागि ल्याइएका १३ जनाहरुको सूची यस्तो छ ।

  • १० भाद्र २०८३, बुधबार १६:०७ प्रकाशित