आज मन्त्रिपरिषद्को नियमित बैठक बस्दैं

केन्द्रभाग मिडिया

काठमाडौं ।

मन्त्रिपरिषद्को नियमित बैठक आज (बुधबार) दिउँसो बस्दैछ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाएका हुन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका नियमित कामकारबाहीबारे निर्णय हुने मन्त्रीहरूले बताएका छन् ।

  • ३ भाद्र २०८३, बुधबार ११:०५ प्रकाशित