एमालेले संसदमा माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेले सुनसरी घटनामा प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेको छ ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सांसद पद्मा अर्यालले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएकी हुन् ।

उनले प्रधानमन्त्री यति ठुलो घटना हुँदा कहाँ छन् भन्दै प्रश्न समेत गरिन् ।

  • १४ श्रावण २०८३, बिहीबार ११:२९ प्रकाशित