दाङमा पानी ट्यांकीमा दुई पुरुषको शव भेटियो

केन्द्रभाग मिडिया

Symbolic picture

काठमाडौं ।

दाङमा बन्दै गरेको घरको पानी ट्यांकीमा दुई पुरुषको शव फेला परेको छ ।जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ रजौरामा दुई जना पुरुषको शव फेला परेको हो ।

मृतकको पहिचान हुन बाँकी छ । प्रहरी घटनास्थलमा पुगेको छ ।जिल्ला प्रहरी कार्यालय दाङले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

  • ६ श्रावण २०८३, बुधबार १२:१३ प्रकाशित