रास्वपा पदाधिकारीको निर्वाचनमा मतदान जारी, ४ बजेसम्म समय थप

केन्द्रभाग मिडिया

चितवन।

रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी छ । चितवनको भरतपुरमा पदाधिकारीका लागि जारी मतदानमा दिउँसो २ः ४० बजेसम्म ९८५ मत खसेको रास्वपा निर्वाचन आयोगले जनाएको छ ।

मतदानका लागि अपराह्न ४ बजेसम्म समय थपिएको छ ।

  • १२ असार २०८३, शुक्रबार १५:२८ प्रकाशित