प्रचण्ड, माधव र शेखर कोइरालाबीच भेट

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसका नेता डा . शेखर कोइरालारसँग भेटवार्ता गरेका छन् ।

आज बिहान विराटनगरस्थित कोइराला निवास पुगेर उनीहरुले भेटघाट गरेको शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।

उनीहरूबिच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ ।

  • १२ असार २०८३, शुक्रबार ११:२१ प्रकाशित