छोरी लिएर चितवन पुगे प्रधानमन्त्री बालेन

केन्द्रभाग मिडिया

चितवन । प्रधानमन्त्री बालेन शाह रास्वपाको पहिलो महाधिवेशनमा भाग लिन चितवन पुगेका छन् । उनी आइतबार बिहान चितवन ओर्लिएका हुन् । उनले आफ्नी छोरीलाई समेत चितवन लगेका छन् ।

बालेन रास्वपाका वरिष्ठ नेता हुन् भने आजै रास्वपाको पहिलो महाधिवेशन उद्घाटन हुँदैछ ।

  • ७ असार २०८३, आईतवार १२:२२ प्रकाशित