राष्ट्रिय सभा बैठक २० मिनेटका लागि स्थगित

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति सांसदहरूले आपत्ति जनाउँदै विरोध गरेपछि राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।सांसदहरूले नाराबाजी नै गरेपछि अध्यक्ष नारायणप्रसाद दाहालले २० मिनेटका लागि बैठक स्थगित भएको सुनाएका छन् ।

  • १८ जेष्ठ २०८३, सोमबार १४:१३ प्रकाशित