बालपोषण भत्ता दोब्बर

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले बालपोषण भत्ता वृद्धि गरेको छ । शुक्रबार अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले बालपोषण भत्ता वृद्धि गरेको घोषणा गरेका हुन् ।

उनले भने, ‘बालपोषण भत्ता मासिक १ हजार बनाउनेछ ।’

  • १५ जेष्ठ २०८३, शुक्रबार १७:०३ प्रकाशित