सरकारले एआई फ्याक्ट्री निर्माण गर्न मातृभूमि कोष बनाउने

केन्द्रभाग मिडिया

काठमाडौं । सरकारले एआइ फ्याक्ट्री निर्माण गर्न मातृभूमि कोष निर्माण गर्ने भएको छ ।

अर्थमन्त्री स्वणिम वाग्लेले आज आर्थिक वर्ष २०८३/८४ को बजेट भाषणमा एआई फ्याक्ट्री निर्माण गर्न मातृभूमि कोष निर्माण गर्ने बताएका हुन् ।

  • १५ जेष्ठ २०८३, शुक्रबार १६:४५ प्रकाशित