नेपालीले अब विदेशमा लगानी गर्न पाउने

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपालीले विदेशमा लगानी गर्न खुला गरिने भएको छ ।

शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३र८४ को बजेट वक्तव्यमार्फत् अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् । अहिले पुँजी लगानी गर्न निषेध गरिएको छ ।

  • १५ जेष्ठ २०८३, शुक्रबार १६:४० प्रकाशित