राजतन्त्र पुनर्स्थापनाको माग गर्दै माइतीघरमा प्रदर्शन

केन्द्रभाग मिडिया

काठमाडौं ।

राजतन्त्र पुनर्स्थापनाको माग गर्दै शाही युवा शक्ति नेपालले प्रदर्शन गरेको छ । शुक्रबार सो सङ्गठनले माइतीघरमा प्रदर्शन गरेको हो ।

गणतन्त्र दिवसका दिन आयोजना गरिएको सो प्रदर्शनमा ‘गणतन्त्र दिवस धोका हो, राजा ल्याऔँ देश बचाऔँ’ भन्ने लगायतका नाराहरू लगाइएको थियो ।

  • १५ जेष्ठ २०८३, शुक्रबार १४:०७ प्रकाशित