सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

मन्त्रिपरिषद् बैठक जारी छ ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरबाट चलिरहेको हो ।प्रधानमन्त्रीको सचिवालयका अनुसार, सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको हो ।

प्रधानमन्त्री शाहले बोलाएको यो नियमित मन्त्रिपरिषद् बैठक हो ।

  • ११ जेष्ठ २०८३, सोमबार १६:३२ प्रकाशित