मन्त्रिपरिषद बैठक सुरु

केन्द्रभाग मिडिया

काठमाडौं ।

मन्त्रिपरिषद बैठक सुरु भएको छ । प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठक सिंहदरबारमा जारी छ ।

बैठकमा विभिन्न मन्त्रालयका एजेण्डामाथि छलफल भइरहेको छ ।

  • ३० बैशाख २०८३, बुधबार ११:१९ प्रकाशित