एमाले राष्ट्रिय सभा सचेतकमा मेचे चयन

केन्द्रभाग मिडिया

काठमाडौं।

नेकपा एमालेले राष्ट्रियसभा तर्फ सचेतकमा रोशनी मेचेलाई चयन गरेको छ ।

शुक्रबार एमाले संसदीय दलका नेता रामबहादुर थापा (बादल) ले मेचेलाई सचेतकमा नियुक्त गरेका हुन् ।

मेचे महिलातर्फबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी थिइन् ।

  • २५ बैशाख २०८३, शुक्रबार १५:३१ प्रकाशित