मन्त्रिपरिषद् बैठक बस्दैं

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

आज बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने गरी बैठक आह्वान भएको हो ।

बैठकमा सरकारका कामकारबाही र समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएका छन् ।

  • २५ बैशाख २०८३, शुक्रबार १०:४९ प्रकाशित