कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बेको नाम प्रस्ताव

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ ।आज बिहान ११ बजेका लागि डाकिएको बैठक दुई घण्टा ढिला गरी बसेको हो ।

कांग्रेसको संसदीय दलको नेताका रुपमा भीष्मराज आङ्दाम्बेको नाम प्रस्ताव भएको । सोमबार सुरु भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उनको नाम प्रस्ताव भएको हो ।

  • १४ बैशाख २०८३, सोमबार १३:१६ प्रकाशित