सानेपामा कांग्रेसको कार्यसम्पादन समितिको बैठक जारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ ।

केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा पार्टीको संसदीय दलको नेताको निर्वाचन, समसामयिक राजनीति लगायत विषयमा छलफल भइरहेको नेताहरूले जनाएका छन् ।

  • ११ बैशाख २०८३, शुक्रबार १२:२६ प्रकाशित