मन्त्रिपरिषद् बैठक जारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री बालेन शाहको आह्वानमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ ।

बैठकमा सरकारका नियमित काम कारबाही र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

  • १० बैशाख २०८३, बिहीबार १२:४४ प्रकाशित