आज दिउँसो मन्त्रिपरिषद् बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज दिउँसो साढे ३ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

  • ८ बैशाख २०८३, मंगलवार १२:३९ प्रकाशित