वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने रास्वपाको निर्णय

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार केन्द्रीय कार्यालय घण्टी घरमा बसेको बैठकले जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।

यसअघि सङ्गठन विभागको बैठकले अधिवेशनको कार्यतालिका तय गरेको थियो ।

  • ६ बैशाख २०८३, आईतवार १६:४९ प्रकाशित