संसद्को अर्को बैठक चैत २२ गते

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रतिनिधिसभाको आजको बैठक सम्पन्न भएको छ । सभाको अन्त्यमा जेष्ठ सदस्यले अर्को बैठक चैत २२ गते आइतबार बस्ने जानकारी गराए ।

‘०८२ चैत २२ गते आइतबार ११ बजे बस्ने गरी स्थगित हुन्छ’ जेष्ठ सदस्य अर्जुननरसिंह केसीले भने ।

  • १९ चैत्र २०८२, बिहीबार १६:२६ प्रकाशित