कांग्रेस रौतहटका नेता यादवको निधन

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेस रौतहट–१ प्रदेश (क) का सभापति अबधकिशोर साहको हृदयघातबाट निधन भएको छ ।

नेता साहको गएराति निधन भएको कांग्रेस, मधेश–प्रदेश प्रचारप्रसार विभाग प्रमुख नितेश गुप्ताले जानकारी दिए ।

साहको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको रौतहट कांग्रेसले जनाएको छ ।

  • ११ चैत्र २०८२, बुधबार १२:२८ प्रकाशित