काठमाडौं ।
काठमाडौं क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रञ्जु दर्शना प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छन् ।
उनले १५ हजार ४५४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पिर्धी नेपाली कांग्रेसका प्रवल थापा क्षेत्री ३ हजार नौसय ६२ मत प्राप्त गरे ।














