पोखरा ।
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत कास्की क्षेत्र नम्बर ३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की बिना गुरुङ २०७४ मत सहित अग्रता लिएकी छन् ।
उनका प्रतिस्पिर्धी नेपाली कांग्रेसका मनोज गुरुङले ८९३ मत ल्याएका छन् । एमालेका दामोदर पौडेल बैरागीले ५०६ मत प्राप्त गरेका छन् ।
त्यसैगरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का गोपाल गिरीले ११८ मत प्राप्त गरेका छन् । राप्रपाका अर्जुन प्रसाद अनालले ८६ मत प्राप्त गरेका छन् ।














