पोखरा ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मत परिणाममा कास्की क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार उत्तम पौडेलले अग्रता लिएका छन् ।
उनले ३०३७ मत प्राप्त गर्दा उनका प्रतिस्पिर्धी नेकपा एमालेका रश्मि आचार्यले १ हजार ४१४ मत प्राप्त गरेका छन् ।
कांग्रेसका माधव प्रसाद बास्तोलाले ९३२ मत, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का हेमबहादुर थापा पराजुलीले २७६ मत प्राप्त गरेका छन् ।
राप्रपाका हेमजंग गुरुङले ११७ मत प्राप्त गरेका छन् ।














