नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले गरे मतदान

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले मतदान गरेका छन् । उनले बिहीबार बिहानै चितवनको भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

आज ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’ (प्रत्यक्ष) तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुँदैछ ।

  • २१ फाल्गुन २०८२, बिहीबार ०७:५६ प्रकाशित