विधायन व्यवस्थापन समितिको बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

बैठक आज दिउँसो १ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ । बैठकमा पर्यटन विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ ।

  • ७ माघ २०८२, बुधबार १२:२६ प्रकाशित