कास्की क्षेत्र नम्बर १ मा उज्यालो पार्टीबाट मनिसा द्वाले गरिन् उम्मेदवारी दर्ता

केन्द्रभाग मिडिया

कास्की क्षेत्र नम्बर १ मा उज्यालो पार्टीको तर्फवाट मनिसा द्वा ले उम्मेदवारी दर्ता गरेकी छिन् । उनको प्रस्तावकमा मिलाप द्वा र समर्थक कुलदिप पौडेल रहेका छन् ।

  • ६ माघ २०८२, मंगलवार १२:३३ प्रकाशित