राष्ट्रियसभामा कोशीबाट सुनिल थापा निर्विरोध

केन्द्रभाग मिडिया

काठमाडौं ।

कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिल थापा निर्विरोध भएका छन् ।

उनले उम्मेदवारी दिएको क्लष्टरबाट अरूको उम्मेदवारी नपरेपछि निर्विरोध भएका निर्वाचन अधिकृत भीष्मराज प्रसाईँले जानकारी दिए ।

निर्विरोध भएकाे घाेषणा भने पुस २७ गते हुनेछ ।

  • २३ पुष २०८२, बुधबार १६:१९ प्रकाशित