गण्डकीमा नेकपाबाट गोमा घिमिरे रूची र कपिल लामाले गरे उम्मेदवारी दर्ता

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रियसभा निर्वाचनका लागि गण्डकीमा उम्मेदवारी दर्ता गरेको छ । नेकपाले अन्यमा मनाङका कपिल लामा र महिलामा कास्कीकी गोमा घिमिरे रूचीलाई उम्मेदवार बनाएको हो ।

नेपाली कम्युनिस्ट पार्टीबाट गण्डकीमा ७ सांसद र ३० स्थानीय तहका जनप्रतिनिधि छन् । उनीहरूको मतभार ९ सय ४१ हुन्छ ।

  • २३ पुष २०८२, बुधबार १५:०३ प्रकाशित