यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

केन्द्रभाग मिडिया

पोखरा ।

आज (बिहीबार) अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको भाउ बढेको छ । पाउन्डको भाउ घटेको छ। त्यसैगरि अमेरिकी डलर र बहराइन दिनारको खरिददर बढ्दा बिक्रीदर भने घटेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिदर १४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४४ रुपैयाँ २५ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिदर १४३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ११ पैसा थियो । त्यसैगरि आज युरो १ को खरिदर १६७ रुपैयाँ १४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ४८ पैसा छ । हिजो युरो १ को खरिदर १६७ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७५ पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९१ रुपैयाँ २० पैसा र बिक्रीदर १९२ रुपैयाँ छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९२ रुपैयाँ १४ पैसा थियो । आज अस्ट्रेलियन डलर १ को खरिदर ९५ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९५ रुपैयाँ ८५ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९५ रुपैयाँ २५ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६५ पैसा थियो ।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ४६९ रुपैयाँ ७२ पैसा छ । हिजो कुबेती दिनार १ को खरिदर ४६७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ४६९ रुपैयाँ ३८ पैसा थियो । आज बहराइन दिनार १ को खरिदर ३८१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ६५ पैसा छ । हिजो बहराइन दिनार १ को खरिदर ३८० रुपैयाँ ६९ पैसा र बिक्रीदर ३८३ रुपैयाँ २८ पैसा थियो ।

  • २५ मंसिर २०८२, बिहीबार ०९:०२ प्रकाशित