एनपीएल : जनकपुरले कर्णालीविरुद्ध पहिले बलिङ गर्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णालीविरुद्ध ब्याटिङ गर्दैछ ।

लिग चरणको अन्तिम खेलमा जनकपुरले टस जितेर पहिले बलिङ रोज्दै कर्णालीलाई ब्याटिङको निम्तो दिएको हो ।यु दुवै टोली बाहिरिसकेकाले आजको खेल प्रतिष्ठाका लागि मात्रै हुनेछ । दुवै टोलीले एकरएक खेलमात्रै जितेर दुई/दुई अंक मात्रै जोडेका छन् ।

  • २१ मंसिर २०८२, आईतवार १५:२० प्रकाशित