मधेसमा मुख्यमन्त्री सोनल र दुई मन्त्रीले लिए शपथ

केन्द्रभाग मिडिया

धनुषा ।

मधेस प्रदेशको चौथो मुख्यमन्त्रीको रूपमा जितेन्द्र सोनार ‘सोनल’ ले शपथ लिएका छन् । बिहीबार मुख्यमन्त्री सोनलले शपथ ग्रहण गरेका हुन् ।

उनीसँगै गणेश पटेल र महेश यादवले विना विभागीय मन्त्रीको शपथ लिएका छन् । मुख्यमन्त्री सोनलले भोजपुरी भाषामा शपथ लिएका हुन् ।

  • ३० आश्विन २०८२, बिहीबार १३:२१ प्रकाशित