प्रदर्शनका लागि माइतीघर पुगेका निकोलस भुसालसहित ३ जना पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं।

प्रहरीले काठमाडौँको माइतीघर मण्डलाबाट डा। निकोलस भुसाललाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भुसाल र सञ्जीव दाहालसहित ३ जना छन् ।

उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ । माइतीघर क्षेत्रमा डा.निकोलस भुसाल नेतृत्वको समूहले शान्तिपूर्ण प्रदर्शन गर्ने बताइएको थियो ।

  • २३ आश्विन २०८२, बिहीबार १२:०२ प्रकाशित