काठमाडौं ।
पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा जलेको शव भेटिएको छ ।ललितपुरको ढोलाहिटीस्थित दाहालको घरमा आगजनी हुँदा त्यहीँ जलेको अवस्थामा एक शव भेटिएको हो ।
बन्द घरमा आगलागी हुँदा आन्दोलनकारी नै आगोमा परेर जलेको हुनसक्ने आशंका गरिएको छ ।















