गौशालामा प्रहरीमाथि सुतली बम प्रहार

केन्द्रभाग मिडिया

file photo

काठमाडौं ।

प्रदर्शनकारीहरुले काठमाडौंको गौशालामा प्रहरीमाथी सुलती बम प्रहार गरेका छन् । ठुलो संख्यामा चावहिलबाट गौशालातर्फ बढेका जेनजी प्रदर्शनकारीहरुले प्रहरीमाथी सुतली बम प्रहार गरेका हुन् ।

काठमाडौं उपत्यकामा प्रदर्शन नियन्त्रण बाहिर गएको छ । प्रदर्शनकारीहरुले नेताका घर र प्रहरी कार्यालयहरुलाई निशाना बनाएर आक्रमण गरिरहेका छन् ।

  • २४ भाद्र २०८२, मंगलवार १५:१२ प्रकाशित