जेन्जी प्रर्दशन : हालसम्म चार जनाको ज्यान गयो

यकिन विवरण भने आउन बाँकी

केन्द्रभाग मिडिया

file photo

काठमाडौं ।

ट्रमा सेन्टरमा मात्रै चार जना प्रदर्शनकारीको ज्यान गएको छ ।जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूमध्ये ट्रमा सेन्टरमा चार जनाको ज्यान गएको अस्पताल स्रोतले बताएको छ ।

जेनजी प्रदर्शनका क्रममा यसअघि सिभिल अस्पतालमा एक जनाको ज्यान गएको थियो ।यकिन विवरण भने आउन बाँकी छ । ज्यान गुमाउनेहरुको पहिचान खुल्न पनि बाँकी रहेको छ ।

  • २३ भाद्र २०८२, सोमबार १५:०९ प्रकाशित