प्रहरीको गोली लागेर पोखरामा पनि एक घाइते

केन्द्रभाग मिडिया

पोखरा ।

प्रहरीको गोली लागेर पोखरामा पनि एक जना घाइते भएका छन् ।

मुख्यमन्त्री कार्यालय घेराउपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीको गाली लागेर घाइते भएकालाई उपचार गराउन अस्पताल लगिएको छ ।

  • २३ भाद्र २०८२, सोमबार १५:०१ प्रकाशित