जेन्जी प्रर्दशन : प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको ज्यान गयो

केन्द्रभाग मिडिया

file photo

काठमाडौं ।

काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर एक जेनजी प्रदर्शनकारीको निधन भएको छ ।

सरकारविरुद्धको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते प्रदर्शनकारीको सिभिल अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर मोहनचन्द्र रेग्मीले ज्यान गएको पुष्टि गर्दै घाइते भएका ७० जनाभन्दा बढीको उपचार भइरहेको पनि जानकारी दिए । मृतकको सनाखत हुन बाँकी छ ।

  • २३ भाद्र २०८२, सोमबार १४:०६ प्रकाशित