एक/दुई स्थानमा वर्षा र हिमपात

केन्द्रभाग मिडिया

काठमाडौं ।

मंगलबार देशभर आंशिक बदली रहनेछ।हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ ।

बिहान सुदूरपश्चिमका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाको अनुसार दिउँसो सुदूरपश्चिम र कर्णालीका केही स्थान र बाँकी प्रदेशका एक९दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि छ । राति सुदूरपश्चिमका एक९दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

सुदूरपश्चिम र प्रदेश १ का एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

  • २६ पुष २०७८, सोमबार ०९:१० प्रकाशित