अशोक राई र राजेन्द्र महतोबिच कार्यगत एकता

केन्द्रभाग मिडिया

काठमाडौं ।

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालबिच कार्यगत एकता गर्न सहमत हुँदै हस्ताक्षर गरेका छन् ।

बिहीबार नयाँ बानेश्वरस्थित एक पार्टी प्यालेसमा राई र महतोले कार्यगत एकता गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।चाँडै नै यी दुई दलबिच एकता समेत हुने बताइएको छ ।

  • २९ श्रावण २०८२, बिहीबार १७:२९ प्रकाशित