लिङ्‍देनले गिरीलाई पदमुक्त गरेपछि नेताहरूले दिए आयोगमा उजुरी

केन्द्रभाग मिडिया

काठमाडौं।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेपछि पार्टीका नेताहरूले निर्वाचन आयोगमा उजुरी दिएका छन् । उनीहरूले निर्वाचन आयोगमा पुगेर कारबाहीविरुद्ध उजुरी दिएका हुन्।

लिङ्देनले उनलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट अलग गरेका थिए।

  • ४ श्रावण २०८२, आईतवार १५:३७ प्रकाशित