स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा.कृष्णप्रसाद पौडेल नियुक्त

केन्द्रभाग मिडिया

 

काठमाडौं ।

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक पदमा डा. कृष्णप्रसाद पौडेल नियुक्त भएका छन् ।गत शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट डा। पौडेल निमित्त महानिर्देशकको जिम्मेवारी पाएका हुन ।

डा.पौडेल वरिष्ठ बाल रोग विशेषज्ञ हुन । उनी यसअघि सप्तरीको राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालमा कार्यरत थिए । यसअघि निमित्त महानिर्देशकको जिम्मेवारीमा डा। अनुज भट्टचन थिए ।

  • ६ आश्विन २०८३, मंगलवार १२:२१ प्रकाशित