प्रस्तावित प्रधान न्यायाधीश शर्माको संसदीय सुनुवाइ सकियो

केन्द्रभाग मिडिया

काठमाडौं।

सर्वोच्च अदालतका प्रस्तावित प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ सकिएको छ ।

मङ्गलबार संसदीय सुनुवाइ समितिका सदस्यहरूले सोधेको प्रश्नको जवाफ पूरा भएपछि शर्माको संसदीय सुनुवाइ सकिएको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए।

  • ५ जेष्ठ २०८३, मंगलवार १५:५३ प्रकाशित