महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस

केन्द्रभाग मिडिया

काठमाडौं ।

महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरिएको छ ।महालेखा परीक्षक तोयम रायाले आज शीतल निवास पुगेर प्रतिवेदन पेस गरेका हुन् ।

  • १ जेष्ठ २०८३, शुक्रबार १२:३७ प्रकाशित