प्रधान न्यायाधीश सिफारिसको भोलिपल्ट आज तीन न्यायाधीशले हेरेनन् मुद्दा

केन्द्रभाग मिडिया

काठमाडौं ।

सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिसको भोलिपल्ट तीन न्यायाधीश मुद्दा हेरेका छैनन् ।

आज कामु प्रधान न्यायाधीश सपना प्रधान मल्ल, प्रधान न्यायाधीशमा सिफारिस भएका डा. मनोज शर्मा र न्यायाधीश तिलप्रसाद श्रेष्ठ बाहेकका न्यायाधीशहरुको इजलास तोकिएको छ ।

  • २५ बैशाख २०८३, शुक्रबार १२:३५ प्रकाशित